राजावादीको जुलुसले टुँडिखेल परिक्रममा गर्ने योजना

काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि सुरु भएको संयुक्त जनआन्दोलनअन्तर्गत आजको पहिलो दिनको प्रदर्शनमा सहभागी जुलुसले टुँडिखेलको परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ। देशभरका विभिन्न स्थानबाट आएका जुलुसका समूहहरू राजधानीको रत्नपार्कमा भेला भई टुँडिखेलको परिक्रमा गर्ने योजना छ। आज काठमाडौंका सातवटै स्थानबाट राजसंस्थाको समर्थनमा र्यालीहरू निस्केका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com