नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलबिच कुराकानी भएको छ ।भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न गएका रामचन्द्र र स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ बिच कुराकानी भएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।