काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ तय भएको भेटवार्ता अन्ततः हुन सकेन। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच कुराकानी हुने कार्यक्रम तय भएको थियो। सोही भेटका लागि मन्त्रिपरिषद् बैठकसमेत स्थगन गरिएको थियो। तर, पूर्वनिर्धारित
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।