नेपालमा अमेरिकी अधिकारीको लर्को लाग्नु खतराको संकेत : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले अमेरिकी अधिकारीहरु नेपाल आउनु खतराको संकेत भएको बताएका छन्। एमसीसी सम्झौता अनुमोदनपछि  अमेरिकी सहायक विदेशमन्त्री, उपविदेशमन्त्री, सांसदहरु, तथा विभिन्न  अमेरिकी अधिकारी हरु नेपाल भ्रमणमा लर्को लाग्नु शंकास्पद रहेको उन्ले बताए।                 

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com