सभामुखको आसनअघि जुत्ता खोलेर बसेको भन्दै एमाले सांसदले जनाए रास्वपाप्रति आपत्ति

काठमाडौं । संसद्को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले देखाएको विरोधको शैलीप्रति सत्तारुढ नेकपा एमालेका सांसद दामोदर बैरागीले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा नियमावलीको उल्लंघन भएको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए। बैरागीले रास्वपा सांसदहरूले सभामुखको आसनअगाडि जुत्ता–चप्पल खोलेर ध्यान गरेजस्तो आसनमा बसेको शैलीलाई असान्दर्भिक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com