राजावादी प्रदर्शनकारीले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो

काठमाडौँ । पूर्व राजाको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ गएका प्रदर्शनकारीहरुले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन्। जसबाट आधा दर्जन सवारीसाधन समेत जलिसकेको छ।  

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com