रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

काठमाडौं ।रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्। महिला सहमहामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मालाई पछि पार्दै डाँगी विजयी बनेकी हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com