काठमाडौं । वित्तीय उत्पीडनविरुद्ध संघर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुमबासी बस्तीहरूमा चलाइएको डोजर अभियानविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ। शनिबार राजधानीको संवाद डबली मा आयोजित पत्रकार सम्मेलनमा समितिले वित्तीय संस्थाको चपेटामा सबैभन्दा बढी सुकुमबासी, श्रमिक र निम्न वर्गका नागरिक परेको दाबी गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।