काठमाडौ । प्रतिनिधिसभाका विषयगत समितिहरूका सभापतिको चयन आगामी वैशाख ४ गते गरिने भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले सो दिन समिति सभापतिहरूको निर्वाचन हुने जानकारी दिएका हुन्। बैठकमा सबै १० वटा विषयगत समिति गठन भइसकेको पनि जानकारी दिइएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।