विभेद र बहिष्करण कायम राखेर लोकतन्त्र जीवित रहन सक्दै सक्दैनः प्रधानमन्त्री कार्की

काठमाडौं। टुँडिखेलमा प्रजातन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले भुइँमान्छे उपेक्षित भइरहँदा लोकतन्त्रको आत्मा सुक्दै जाने चेतावनी दिएकी छन्। प्रधानमन्त्री कार्कीले सत्तामा रहेका केही व्यक्तिहरूले विलासी जीवन बिताउँदै अन्य नागरिकलाई उपेक्षित गरिरहेको भन्दै यस्तो अवस्था लोकतन्त्रको लागि घातक भएको बताइन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com