जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालयमा पुगे केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन्। शनिबार ओली पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका हुन्। कार्यक्रममा एमालेले विजयदशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान आयोजना गरेको थियो। अध्यक्ष

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com