काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनःस्थापनाको एजेन्डा अब गौण बनेको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुर–कृष्णपुरस्थित पार्टी जिल्ला कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले) बाहेकका सबै दल आसन्न निर्वाचनमा जान सहमत भइसकेको बताए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।