बालेन, रवि र घिसिङबीच पुनः बैठकको तयारी, न्युट्रल भेन्यु’को प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच आज साँझ फेरि महत्वपूर्ण भेटवार्ता हुने भएको छ। स्रोतका अनुसार, उनीहरूबीच पुनः छलफलको तयारी रहेको छ। यसअघि बिहानैदेखि बालेन ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको निवासमा विभिन्न राजनीतिक छलफलमा व्यस्त थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com