आज ११ गते ११ बजे माइतिघरमा जेन–जी माथिको आक्रमणविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं । बारा जिल्लाको सिमरामा जिनजीहरुमाथि गरिएको सांघातिक आक्रमण र त्यसको केही दिनमै धनगढीमा दोहोरिएको सोही प्रकृतिको हिंसात्मक घटना विरुद्ध जेन–जी समूहले राजधानीमा शान्तिपूर्ण प्रदर्शन घोषणा गरेको छ। आज (बिहीवार) ११:०० बजे माइतिघर मण्डलामा आयोजित उक्त प्रदर्शनमा देशभरिका जेनजी समूह एकताबद्ध भई सहभागिताबद्द हुने जनाइएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com