काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति आज दिउँसो बैठक बस्ने भएको छ। समितिको सभा कक्ष, सिंहदरबारमा दिउँसो साढे १ बजे तय गरिएको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा समसामयिक विषयहरूबारे विस्तृत छलफल हुनेछ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।