काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालैका प्रदर्शनका क्रममा चोरी भएका सामान तत्काल फिर्ता गर्न आग्रह गरेको छ। आयोगले सोमबार जारी गरेको सूचनामा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय काठमाडौंसहित इटहरी, पोखरा, हेटौँडा, बुटवललगायतका कार्यालयहरूबाट चोरी तथा लुटपाट भएको जानकारी दिएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।