मतदाता नामावली दर्ताका लागि म्याद थप गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । मतदाता नामावली दर्ताका क्रममा देखिएको अत्यधिक चाप र जनउत्साहलाई मध्यनजर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। शुक्रबार अपराह्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुरा गर्दै प्रधानमन्त्री कार्कीले दर्ता प्रक्रियालाई सहज बनाउन समयावधि बढाउन माग गरेकी हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com