कांग्रेसले अब संसद् पुनर्स्थापनाको माग राख्न हुँदैन, निर्वाचनमा जानुपर्छः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले अब संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन् । पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब निर्वाचनमा जानुपर्ने बताएका हुन् । नेता शर्माले राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिलार्य सम्हालेर निर्वाचनको मिति घोषणा गरेको पनि स्मरण गरे ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com