काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान भंगालस्थित जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको भण्डारीको निवास पुगेर निरीक्षण र भेटवार्ता गरेका हुन्। भेटमा पछिल्लो राजनीतिक परिस्थिति, समसामयिक विषय तथा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल भएको जनाइएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।