आन्दोलनमा लुटिएको तीन वटा हतियारसहित पठाओ चालक पक्राउ

काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ वटा हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो। उनीसँग एउटा इन्सास राइफल, एउटा सटगन र

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com