भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले उक्त घटनालाई नेपालको इतिहासमा अत्यन्तै अकल्पनीय र दुःखद् कालो दिनको रूपमा स्मरण गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com