सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । अहिले मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com