युवराज सफल पक्राउ

काठमाडौं ।  सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको तथा गालीगलौज गरेको आरोपमा युवराज पौडेल (सफल) पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार उनीविरुद्ध गालीगलौज तथा भ्रामक सूचना फैलाएको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com