काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई देशको राजनीतिक अस्थिरता समाधान गर्न सक्षम शक्तिका रूपमा उभ्याउन पार्टीभित्र थप सुदृढता आवश्यक रहेको बताएका छन्। दैलेखको पटांगीनी, दुल्लूमा आइतबार जिल्ला कमिटीले आयोजना गरेको पार्टीसभा सम्बोधन गर्दै उनले मुलुकलाई संकटबाट जोगाउन एमालेले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com