ईश्वर पोखरेल पक्षको भेला : महाधिवेशनका मुद्दा निरन्तर उठाउने निर्णय

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको शनिबार काठमाडौंमा बसेको भेलाले पार्टीको महाधिवेशनमा उठाइएका मुद्दाहरू निरन्तर उठाउने निर्णय गरेको छ। उपसहासचिव योगेश भट्टराईका अनुसार भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, योग्यताका आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरणलगायतका विषयहरूलाई पार्टीको विधानभित्र रहेर निरन्तर अघि बढाउने निर्णय गरेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com