परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार तथा जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भारतीय परराष्ट्रमन्त्री डा. एस. जयशङ्करलाई ट्याग गर्दै उनले नेपाल–भारतबीचको दीर्घकालीन र सुदृढ साझेदारीलाई नेपालले उच्च महत्व दिने स्पष्ट पारेकी छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com