काठमाडौं । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको पक्षधर सांसदहरूको बैठक आज काठमाडौंमा बस्दैछ। नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग राजीनामाअघि भएको सहमति कार्यान्वयन नदेखिएपछि लामाले आफ्ना पक्षका सांसदहरूलाई छलफलका लागि बैठक बोलाएका हुन्। बैठकमा करिब १४ जना सांसद सहभागी हुने बताइएको छ। बैठक दिउँसो २ बजे
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।