जेनजी आन्दोलनमा ज्यान जोगाई दिएकोमा बालेनलाई धन्यवादः दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल ब्यावसायी तथा अभियन्ता दुर्गा प्रसाईंले जेनजी आन्दोलनका क्रममा ज्यान जोगाइदिएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन्। आन्दोलन गर्ने चर्चा चलाइरहेका सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गरेका उनले जेनजी आन्दोलनमा सहभागी नहुनका लागि अपिल गरेर ज्यान जोगाउन बालेनले सहयोग गरेको बताएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com