महेश बस्नेत भन्छन्ः “हामीले भन्दा राम्रो गरेर देखाऊ”

काठमाडौं । एमालेका नेता महेश बस्नेतले पार्टीको रिस गरेर हैन पार्टीभन्दा राम्रो गरेर देखाउन नयाँ सरकारलाई चुनौती दिएका छन्। ‘एमाले–कांग्रेसमाथि रिस होइन, हिम्मत छ भने हामीले भन्दा राम्रो गरेर देखाऊ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फेसबुकमा लेखे जस्तो देश बन्दैन, कामले मात्र देश बन्छ।’

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com