कुलमानले बुझाए सम्पत्ति विवरण

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा दाखिला गरेका छन्। हालै प्रधानमन्त्रीसहित कैयौँ मन्त्रीहरूले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै उठ्दै आएको आलोचनाकै बीच मन्त्री घिसिङले विवरण सार्वजनिक निकायमा पेस गरेका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com