रास्वपाले भन्यो- नख्खु कारागार प्रशासनले रवि लामिछानेसँग भेटघाट बन्द गरिदियो

काठमाडौं । नख्खु कारागार प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको भेटघाट स्थगित गरेको पार्टीले जनाएको छ। रास्वपाका प्रवक्ता मनिष झाले कारागार प्रशासनले पूर्वनियोजित भेटघाट कार्यक्रम अचानक रोकेको जानकारी दिए। उनले भने, ‘नख्खु कारागार प्रशासनले सभापति लामिछानेसँगको भेटघाट गर्न दिने प्रक्रिया बन्द गरेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com