क्याबिनेटमा प्रधानमन्त्रीले भने- ‘जेनजीको प्रदर्शनमा घुसपैठ भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै राजधानीमा भएको जेन–जेड (Gen Z) को आन्दोलनमा अराजक तत्वहरूले घुसपैठ गरेको आरोप लगाएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आजको प्रदर्शनबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले सरकार युवापुस्ताको मागप्रति संवेदनशील रहेको तर आन्दोलनलाई अन्य समूहहरूले बिगार्ने प्रयास गरेको बताए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com