व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो। शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले खोजी गरिरहेको थियो। उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com