पर्वतमा बोलेरो जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौं । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कुश्माबजारबाट युरिया मल बोकेर फलेवासतर्फ जाँदै गरेको ग१ज ८०२९ नम्बरको जिप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा ३५ वर्षीय चालक सज्जन परियार गम्भीर

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com