काठमाडौं । भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन्। मंगलबार देउवा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका थिए। यो बैठकमा उनी लामो समयपछि पहिलोपटक सार्वजनिक उपस्थितिका लागि आएका हुन्। बुढानीलकण्ठस्थित आन्दोलनकारीको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।