काठमाडौं । प्रतिनिधि सभाकी पूर्व सांसद सुमना श्रेष्ठले संसद पुनःस्थापनाको बहसलाई जेन–जी आन्दोलनको मर्मविपरीत भएको बताएकी छन् । पूर्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासमेत रहेकी श्रेष्ठका अनुसार ठूला राजनीतिक दलका नेताहरू सत्तालिप्सामा डुबेर जनभावनाविपरीत पुनःस्थापनाको एजेन्डा अघि सारिरहेका छन् । उनले भनिन्, ‘ताजा जनादेशका लागि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।