काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकार मात्रको भरमा सबैलाई नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सम्भव नभएको स्पष्ट पारेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा सामुदायिक तथा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।