काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ। गृह मन्त्रालयमा तानिएका भट्टराईलाई नियन्त्रणमा लिएर आयोगले मोबाइल बरामद गरेको हो। अख्तियारका एक उच्च स्रोतका अनुसार, जफत गरिएको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (DFL) मा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।