काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारत–चीनबीच लिपुलेक नाका सञ्चालनसम्बन्धी सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप भएको भन्दै खारेज गर्न सरकारसँग माग गरेको छ। साथै पार्टीले गाजामा इजरायली आक्रमणको पनि कडा शब्दमा भर्त्सना गरेको छ। पार्टीको बिहीबार जारी वक्तव्यमा भनिएको छ, “दार्चुलाको कालापानीसहितको भूभाग नेपालको अविभाज्य
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।