काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरण गरिएको छ। शुक्रबारकै निर्णयअनुसार शनिबार अपराह्न उनलाई बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो। सभापति लामिछानेलाई नख्खु सार्ने खबर पाएपछि पार्टीका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झा भैरहवा पुगेका थिए। तर कारागार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।