काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको दोस्रो विधान अधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नपाए पनि प्रतिनिधिहरूलाई चिठीमार्फत शुभकामना दिएकी छन्। उनले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन पनि आग्रह गरेकी छिन्। शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको अधिवेशनमा सहभागी हुने अनुमति नपाएपछि भण्डारीले भिडियो सन्देशमार्फत पार्टी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।