वीरगञ्जमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो

वीरगञ्ज । काठमाडौंमा जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमन र युवाहरूको मृत्युप्रति आक्रोश व्यक्त गर्दै वीरगञ्जमा आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। सुधीर पटेलको नेतृत्वमा प्रदर्शनकारीहरूले वीरगञ्जको घण्टाघर चोकमा प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्। त्यस्तै माइस्थान चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com