काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनरत जेन–जेड युवाहरूले नयाँबानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गरेका छन्। माइतीघरमा भेला भएर जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका उनीहरूले प्रहरीको अवरोध तोड्दै अघि बढेका हुन्। सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेलसमेत भएको बताइएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।