कांग्रेस महामन्त्री शर्माले आफ्नै पार्टीका गृहमन्त्री लेखकमाथि उठाए प्रश्न

काठमाडौँ  ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठाएका छन्। विशेषगरी बहुचर्चित सहकारी ठगी प्रकरणमा संलग्न भई फरार रहेका जीवी राईलाई कानुनी दायरामा ल्याउन सरकार असफल भएको भन्दै उनले बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीसँग जवाफ मागे । विशेष समय लिएर बोल्दै शर्माले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com