काठमाडाैं । तुर्कमेनिस्ता भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन आजदेखि तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ। सम्मेलन २३ अगस्तसम्म चल्नेछ। सम्मेलनको उद्घाटन समारोहमा तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको स्वागत गरेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।