आगामी निर्वाचन उथलपुथल हुनेछ, कांग्रेस, एमाले र माओवादी नाङ्गिने छन्: बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी २०८४ को निर्वाचन राजनीतिक उथलपुथलको हुने दाबी गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राजनीतिमा मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको खिचातानी झन् गहिरिँदै जाने बताएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com