माधव नेपाल भन्छन्- पार्टी कमजोर भए कसैले मान सम्मान गर्दैनन्, विचार मिल्नेसँग सहकार्य गर्छौँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई विचार फरक परे पनि कसैसँग दुश्मनी नराख्न आग्रह गरेका छन्। पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कसैप्रति पूर्वाग्रह राखी प्रतिशोधको भावना बोकेर अघि नबढ्न सुझाव दिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com