काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आठराई गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन्। आइतबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराउँदै भट्टराईले वडाध्यक्षमाथि भएको घटनाप्रति गम्भीर आपत्ति जनाएका हुन्। शनिबार बेलुकी जिल्ला कमिटी बैठक सकेर गाउँ फर्किने
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।