काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ। लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो। घटनामा एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।