काठमाडौंको गेष्ट हाउसमा पोखराकी युवती मृत भेटिइन्

काठमाडौं । पोखरा घर भएकी एक युवती काठमाडौंको गेष्ट हाउसमा मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन्। २२ वर्षीया सनिसरा राना रहेको बताइउको छ। उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com